काठमाडौं, माघ ८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक
पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्यो ।
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्याउनु भएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले
काठमाडौं । भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७०
काठमाडौं । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । बेइजिङमा हिउँदे ओलम्पिक खेल
एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने त्यसले सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।
मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।
एजेन्सी । सन् २०२१ मा कोरोनाको महामारीका कारण अधिकांश सिनेमा हलहरु प्रायः बन्द भए । कोरोनाबाट तंग्रिदै गएको चलचित्र क्षेत्रहरुले केही बजार पाउने आशा भएरै सिनेमा हलहरु पनि खुले ।