१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

संक्रामक बन्दै ओमिक्रोन, नेपाल कति जाेखिममा ?

यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन

भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोनका कारण विश्वभर हजारौं उडान रद्द

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण क्रिसमसको बेला विश्वभर लाखौं मानिसहरूले यात्रा अवरोधको सामना गर्नु परेको छ कोभिड प्रतिबन्धहरू, बढ्दो ओमिक्रोन संस्करणले सुरक्षा व्यवस्था कडा बनाउँदा थप्रै अन्तर्राष्ट्रिय उडानहरू

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा : स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौं, पुष ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा बसेको बताउनुभएको छ । विश्वका एक सय भन्दा बढी देशमा फैलिएको ओमिक्रोनको लहर

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै दियो डब्ल्युएचओले पुनः चेतावनी

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व

युएईमा ५० प्रतिशतले बढे कोरोना संक्रमित, अमेरिकाका ७३ प्रतिशत संक्रमितमा ओमिक्रोन पुष्टि

अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएको बताइएको छ ।

बेलायतमा ओमिक्रोन भेरियन्ट फैलिँदै, एकैदिन १२ हजार १ सयमा संक्रमित

बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको संख्या एक करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेको बीबीसीले जनाएको छ ।