१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओमिक्रोन संक्रमण भित्रन नदिन रुपन्देहीमा उच्च सतर्कता

सीमा क्षेत्रमा एन्टिजोेन परीक्षण गर्दा पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।

बेलायतमा ओमिक्रोन समुदायस्तरमा फैलियो

एजेन्सी । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट समुदायमा स्तरमा फैलिसकेको खुलासा भएको छ । बेलायती संसदमा सम्बोधन गर्दै त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोन संक्रमित पुष्टी भइसकेकोे जानकारी

नेपालमा देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टबारे जान्नैपर्ने पाँच जानकारी

धेरैले यस भाइरसको बारेमा बुझ्न चाहेको सन्दर्भमा मन्त्रालयले यसबारेमा केही प्रश्नोत्तर निकालेको छ । यी हुन् मन्त्रालयले निकालेको पाँच प्रश्नोत्तर

भारतमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमणको दर एकैदिन पाँच गुणाले बढ्यो

एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

भारतमा ओमिक्रोनबाट थप १७ जना संक्रमित

एजेन्सी । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप १७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न आवश्यक तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी । कोरोनाभाइरस को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले बैतडी लगायतका जिल्लासँग जोडिएका नाकाहरुमा भारत प्रवेशमा कडाई गरेको छ । भारत प्रवेश गर्न चाहने नेपालीहरुले अनिवार्य रुपमा कोरोनाको दुबै

ओमिक्रोन प्रभाव : पश्चिमी नाकामा कडाइ, शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण

सीमानाका भएर आउने यात्रुमध्ये शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

ओमिक्रोन भाइरसका बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ुलएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत