१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको तयारी तीव्र

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा निकाल्ने

१० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीले ओलम्पिक छात्रवृत्ति प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

महिलातर्फ ७.५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् । उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पूरा गरेकी हुन् ।

२४औं शीतकालीन ओलम्पिकको बेइजिङमा भव्य उद्घाटन

काठमाडौं । चीनमा २४ औ शीतकालीन ओलम्पिकको भब्य कार्यक्रमबीच उद्घाटन भएको छ । कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो । २४ औँ

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना

अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने

काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई

ओलम्पिक आज सकिदैं, अन्तिम दिन १३ स्वर्ण पदकका लागि भिडन्त

एजेन्सी । टोकियो ओलम्पिक आज सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पकको भिडन्त हुँदैछ । कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक खेल कुल १४ दिनसम्म

टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण

यो अहिलेसम्मका ओपम्पिकमा भारतको पदक संख्यामा नयाँ रेकर्ड हो । यसअघि सन् २०१२ मा लन्डन ओलम्पिकमा भारतले ६ पदक जितेको थियो ।

ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित

ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका ज्याकोबलाई स्वर्ण पदक

एजेन्सी । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका लेमन्ट मार्सेल ज्याकोबले स्वर्ण पदक जितेका छन् । उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि