१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो’

काठमाडौं, भदौ ६ । महाकुम्भ मेला ओलम्पिकमा सहभागिता जनाउँदै पदक हासिल गर्ने लक्ष्य प्रायः खेलाडीले बुनेका हुन्छन् । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मेहनत गरिरहेकै छन् ।