२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


तीन करोड ठगीमा स्कूल सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ

काठमाडौं । तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ । उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका