काठमाडों । इंग्लीश फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रो लिगको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–० ले हराउँदै वुल्भरह्याम्पट क्वाटरफाईनलमा पुगेको हो