१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेकपाका नेताहरु आफ्नो बहुमत देखाउन तल्लो तहमा गुट भेला गर्दै, एकअर्कालाई पेलेरै जाने रणनीति

काठमाडौं । दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु पछिल्लो समय आफ्नो बहुमत बलियो बनाउनतर्फ लागेका छन् । नेकपाका अध्यक्षद्वय केपी