१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरा खानीमा पुरिँदा कङ्गोमा ४० श्रमिकको मृत्यु

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।

कङ्गोमा कम्तीमा २५ सर्वसाधारण मारिए

काठमाडौं । अफ्रिकन मुलुक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जानकारी दिएका छन्