२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा कटन क्यान्डीमा प्रतिबन्ध

काठमाडौं । झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा