६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विश्वकप फुटबल खेलमा कतार पराजित

काठमाडाैं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेकाे छ । कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएकाे