१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । मंगलबार (आज) साँझ ५ बजे उहाँ विशेष विमानमार्फत त्रिभुवन