१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कन्चनपुरमा चट्याङ लागेर दुइजनाको ज्यान गर्‍यो

महेन्द्रनगर । कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ । आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया

फड्केले धान सखाप, किसानहरु हरियो धान काट्दै

कञ्चनपुर । कञ्चनपुरका किसानहरु हरियो धान काट्न बाध्य भएका छन् । धानमा फड्के किराको प्रकोप देखिएपछि किसानहरु हरियो धान काट्न बाध्य भएका हुन् । धान लगाउँदा मलखाद नपाएर सास्ती खेपेका