३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

‘धोकेबाज’ गीत कन्ट्रोभर्सिमा आएपछि गायक शिव परियारले दिए स्पष्टीकरण

काठमाडौं । गायक शिव परियारले पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ कन्ट्रोभर्सिमा आएपछि स्पष्टीकरण दिएका छन्। गायक परियारले मंगलबार समाजिक सञ्जाल फेसबुक मार्फत गीतकाे बारेमा एक विज्ञप्ति जारी