काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको
विभागको टोली पुग्दा पुरानो बानेश्वरका ग्लोबल इन्फोका सञ्चालक फरार थिए । सञ्चालकले मिडिया र क्यामेरा भएकाले कन्सल्टेन्सी खोल्न नआउने विभागका टोलीसँग बताइरहेका थिए । कसल्टेन्सीमा रकम खातामा जम्मा गर्न आउनेको