सेवाग्राहीले पुलिस रिपोर्ट प्राप्त गरेपछि नेपाल कन्सुलर विभागको वेवसाइटमा अनलाइन एप्लिकेसनमा गइ फाराम भर्न सक्नेछन् र फाराम स्विकृति भएको जानकारी प्राप्त गरी कनेक्ट आईपीएसका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् ।