कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको चिरई खोलामा पुल नहुँदा विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । गाउँपालिकाको वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीका विद्यार्थी वर्षात र उर्लदो भेलमा
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पाठ्यपुस्तकको सामाजिक परीक्षण सुरु गरिएको छ । ‘घर घरमा शिक्षा’ नाम गरेको संस्थाले सामुदायिक विद्यालयमा अध्यापन हुने पाठ्यपुस्तकमा भएका सामाग्रीहरुको सामाजिक परीक्षण थालेको हो ।
सुशील गैरे कपिलवस्तु । मानवीय गल्तीले वनमा हुने डढेलोका कारण क्याङ्कर राेगको प्रभाव देखिएको छ । डढेलो हुर्कंदै गरेका लाथ्रा काट्दा र खुला चरी चरणले क्याङ्कर राेग हुने गरेकाे हाे
सुशिल गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तहसम्मै निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाले सार्वजनिक पद धारण गर्नेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य नियम लागू गरेसँगै
काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घर गोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा
सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरिएको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको अब
सुशील गैरे कपिलवस्तु । कपिलवस्तुकाे बुद्धभूमि नगरपालिकाले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमको सुरुवात गरेको छ। शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत शिक्षकलाई
कपिलवस्तु । कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
सुशील गैरे कपिलवस्तु । सोमबार राति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका–८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको
कपिलवस्तु । आइतबार राति आएको बाढीका कारण कपिलवस्तुको शिवराज नगरपालिका–८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा क्षति पु¥याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी