१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वर्गै पुगेजस्तो …कपुचे पुग्दा

शशी पन्तनेपाली परम्परालाई अँगाल्दै यात्राको उद्घाटन हामीले एक कप चिया पिएर गर्‍यौँ । जुन हामीले नारायणगढ–पोखरा सडकखण्डमा पर्ने सानो चिया पसलमा पिएका थियौँ । त्यसपछि हामी चढेको गाडी अगाडि बढ्यो