२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


श्रेष्ठको अध्यक्षतामा कफ्सनमा नयाँ कार्यसमिति

काठमाडौं । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन) नेपालले बिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कफ्सनको हालैसम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन