२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चालूआर्थिक वर्षमा कम आन्तरिक ऋण परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई आगामी चालूआर्थिक वर्षको भन्दा कम आन्तरिक ऋण परिचालन गर्न सिफारिस गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०७९/०८० मा २ खर्ब