१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले बैंक