काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्