६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तेस्रो जनआन्दोलनको तयारीमा छौं : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुुनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । उहाँले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन

भारतसँग सन्धी र सीमा समस्या समाधान गर्न सक्नुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा पार्टीले

विकल्पमा बहस हुन आवश्यक : कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब लुम्बिनी प्रदेशले

पृथ्वी जयन्तीलाई राज्यस्तरबाटै एकता दिवसको रुपमा मनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीको दिन राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो । बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । आइतबार अध्यक्ष थापाले हेटौंडा-६ चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर

मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । आज हेटौंडामा आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र

कमल थापाले गाई चिन्ह नपाउने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह