काठमाडौं । साहित्यकार, पत्रकार तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका