समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले नेपालमा महिला तथा बालिकामाथि हुने गरेको यौन दुर्व्यवहारका घटना रोक्न, पीडितलाई तत्काल न्याय दिलाउन र हदम्याद खारेज गर्नुपर्ने माग गर्नुभयो ।
काठमाडौं, फागुन १९ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आयोगले बुधबार भद्रकालिस्थित आफ्नै