काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु
काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा राखेको छ । रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनी खडा गरेको छ । मुक्तिनाथ विकास बैंकको प्रखुख लगानीमा स्थापना
कोभिड–१९ को परीक्षण र उपचारका लागि छिटो औषधि ल्याउनको लागि ओम्नीमार्फत प्रक्रिया अघि बढाइएको बताउँदै उहाँले सरकारलाई ओम्नीविरुद्ध छानविन गर्न चुनौती दिनुभयो ।
प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताउनुभयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम
मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन,
८ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी ए ७३ मोबाइलको मूल्य ७२ हजार ९ सय ९९ रुपैयाँ तोकेको कम्पनीले ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको ग्यालेक्सी
प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताउनुभयो ।
कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी छ भने सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार
त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५ सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो