एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो
काठमाडौं । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो । आर्सनलको