१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले खर्बौं रूपैयाँ तलमाथि हुनेगरी करका दर हेरफेर गर्यो– केपी ओली

चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो ।