२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा राष्ट्रिय कराते प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा जेठ २७ र २८ गते राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने लागेको हो