१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश–१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आज सुरू हुँदै

काठमाडौं । प्रदेश–१ र कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिनुभएको

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।

कर्णाली प्रदेशको आठौं अधिवेशन जेठ २४ गते

सुर्खेत, जेठ २१ । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो

कर्णाली प्रदेश सरकारमा कांग्रेस र माओवादीबीच सत्ता साझेदारी, कांग्रेसले पठायो दुई मन्त्रीको नाम

काठमाडौं, जेठ २० । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । २०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । पार्टीको संसदीय

कर्णालीका ग्रामीण क्षेत्रमा कोरोनाको थप जोखिम

सुर्खेत, जेठ १६ । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने अझै कायमै रहेको छ । पछिल्लो समय परीक्षण गरिएको नतिजामा ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ

झण्डै ३० अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारकाे तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८ / ०७९ मा झण्डै ३० अर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्ष २०७७ / ७८ मा झण्डै

सेभ द चिल्ड्रेनद्धारा कर्णाली प्रदेशलाई ४८ लाखको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, जेठ ७ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले शुक्रबार प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर

कर्णाली प्रदेशमा तीन मन्त्री थपिए, दुईको राजीनामा

सुर्खेत, बैशाख २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन

कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, बैशाख १५ । कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित