२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मन्त्री थापालाई वर्खास्त गर्नुपर्ने माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

हाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’

कर्णालीमा बजेटको तयारी अन्तिम चरणमा, आफू अनुकूल बजेट निर्माण गर्न लागि परेको आरोप

सुर्खेत । गत वर्ष यो समयमा नीति तथा कार्यक्रम ल्याएर बजेटसमेत विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यो वर्ष भने कोरोनाको कारण देखाउँदै छलफल बिनै बजेट ल्याउने तयारी गरेको छ ।

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए शपथ

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा नियुक्त गरेका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथग्रहण गराइएको हो ।

प्रदेश अस्पताल सुर्खेत कोराेना संक्रमितले भरिए, अक्सिजनको अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको

सुदुरपश्चिम, कर्णाली तथा गण्डकीमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिकदेखि सामान्य बदली रहने र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिम,

गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीले भोली विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोली प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । उहाँले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत

कर्णाली सरकार अल्पमतमा, नयाँ सरकार गठनकाे कसरत सुरु

मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि नयाँ सरकार गठनको कसरत शुरु भएको छ । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीको राजिनामा समेत मुख्यमन्त्री

गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको

कर्णालीमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर अध्ययन सुरु

काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तरको अध्ययन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहको लागि ५ वटा कोटा दिएको छ । छात्रवृत्तिमा जनरल प्राक्टिस इमरजेन्सी