काठमाडौं । श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू जारी गरेको हो ।
काठमाडौं । आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाईएको छ । बिहिबार भएको प्रदर्शन हिंसात्मक बन्दै नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । प्रदर्शनकारीहरुको