काठमाडौं, फागुन १९ । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ । न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको