१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकार गठनका लागि दलहरुको कसरत जारी

काठमाडौं । नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानका कारण सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका पछिल्ला छलफलहरु निष्पर्कमा पुग्न सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा र