१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कस्मेटिक सर्जरी गर्ने भएकी छन् । उनले ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्ने बताएकी