१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस अपाङ्ग खुला केन्द्रीय सदस्यमा भक्तपुरका श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ । सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय