२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेशलाई उपेक्षा गरिएको कांग्रेस नेताको गुनासो

कांग्रेस । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ । बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनुभएको

७ सय ५३ पालिकामा कांग्रेसको विरोध प्रदर्शन, संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

अक्कल कुँवरकाठमाडौ । प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको