१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस–माओवादीका शीर्ष नेताबीच छलफल

काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति