२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्ता गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको