२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


धनकुटाका तीन नगरमध्ये दुईमा कांग्रेस र एकमा एमाले निर्वाचित

त्यस्तै महालक्ष्मी नगपालिकामा गठबन्धन तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धुव्रराज रायाले ५ हजार ७ सय ५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिपक बुढाथोकीले

मुख्यमन्त्री राईको वडामा कांग्रेस विजयी

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा कांग्रेसका भुपाल कुमार कार्कीले जित्नु

गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा

हिलिहाङ गाँउपालिकामा कांग्रेस विजयी

पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्षमा विजयी भएका छन् । महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२

गुल्मीको ईस्मा गाउँपालिकामा कांग्रेस विजयी

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा कुँवरले ५

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९