सम्मानित नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको
नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।
सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले बुधबार सूचना जारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले
नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद
काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको
काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ
चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशनका लागि भएको मतदान सकिएको छ । शुक्रबार कांग्रेस चितवनको जिल्ला अधिवेशनको लागि भएको मतदान बेलुका साँढे ६ बजे सकिएको निर्वाचन समिति संयोजक ज्ञानेन्द्र अधिकारीले
सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका दुई वटा वडामा बिहीबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८