बुधबार सञ्चारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क गर्नुभयो । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै
कैलाली । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौत संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गर्नुभएको छ । सोमबार पार्टी
काठमाडौं–नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । आइतबार ढिला गरी मतदान सकिएकाले सोमबार बिहान
काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गर्नु भएको छ । आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं
शनिबार पार्टीअध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकारको एउटा राय आउनुपर्नेमा जोड दिनुभयो ।
छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले सञ्चारकर्मीलाई सकारात्मक समाचार सुनाउने चाहना हुँदाहुँदै पूरा नभएको बताउनुभयो ।
देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।
काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो । शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट