२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न हुँदैन : शशांक कोइराला

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा

चुनावी गठबन्धन नगरे कांग्रेस सकिन्छ : रामचन्द्र पौडेल

पोखरा, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिनु भएको छ । आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई

नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन्छैं : गगन थापा

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार

कांग्रेस ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो

निर्वाचनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ । शुक्रबार बैठक बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।कोरोना संक्रमणको जोखिमका कारण

स्थानीय निकायलाई पदाधिकारी बिहीन बनाउने पक्षमा छैन : प्रकाशमान सिंह

काठमाडौं, माघ ८ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था

संसद बहिष्कार, भत्ता स्वीकार !

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलोपटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र फेरि पुनःस्थापनाका क्रमबाट गुज्रियो । तर, सरकार र प्रतिपक्षी हठले यो एक वर्षमा वार्षिक बजेटबाहेक

कांग्रेसद्वारा १६ जिल्लाको अधिवेशन पुनः स्थगन

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलालीको अधिवेशन अझै हुन सकेको छैन ।

भ्रष्टाचारका ठूला काण्डको छानविन हुँदैन : गुरुङ

भैरहवा, पुस ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानविन नहुने गरेको बताउनु भएको छ । उहाँले ठूला नेता/कर्मचारी मुछिन्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ । कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस