१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कांग्रेस १४औँ महाधिवेशन मिति फेरि सर्‍यो, मंसिर २७ गतेदेखि महाधिवेशन (तालिकासहित)

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक ९ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ

कांग्रेसको बाँकी वडा अधिवेशन छठअघि गर्ने तयारी

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाको वडा अधिवेशन छठअघि नै गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले मंगलबार पदाधिकारीसंग

आलमविरुद्ध मुद्दाको सुनुवाई स्थगित

काठमाडौं, कात्तिक ५ । ईंटा भट्टामा हालेर मान्छे मारेको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पनि स्थगित भएको छ । न्यायाधिशद्वय आनन्द मोहन भट्टराई र

कांग्रेसले गर्‍यो भैरहवामा चियापना कार्यक्रम

भैरहवा, कात्तिक ३ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत्लगायतका चाडपर्वको अवसरमा

साफ च्याम्पियनसिपकाे फाइनल पुगेकाेमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई डा. शेखरले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई दिनु भएको छ । कोइरालाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माल्दिभ्सको मालेस्थित

मन्त्रिपरिषद् विस्तारबारे प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

बुटवल, असोज २६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । कांग्रेस सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा/धूजा पारेर

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले

प्रजातन्त्रको विकल्प प्रजातन्त्र : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज २४ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक