१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कांग्रेस महाधिवेशनका लागि नारा तयार

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं

बैतडीका सबै वडाका कांग्रेस अधिवेशन सम्पन्न

बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ

कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला,

धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव

कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर

मकवानपुर कांग्रेसको वडा अधिवेशन आज

काठमाडौं । मकवानपुर जिल्लामा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज अधिवेशन गर्न लागेको हो । बुधबार केन्द्रबाट खटिएका निर्वाचन

एमसीसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्छ : महत

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक

क्रियाशिल सदस्यता किचलोकाबीच ३५ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न

काठमाडौं । ३५ जिल्लामा नेपाली कांग्रेसको गाउँ/नगर वडाअधिवेशन सम्पन्न भएको छ । आसन्न १४ औं महाधिवेशनअन्तर्गत हिजो सुरु भएको गाउँ/नगर अधिवेशनमा अन्य जिल्लाको अधिवेसन भने हुन बाँकी छ । कांग्रेस

कांग्रेस सभापति देउवाकै गृह जिल्लामा वडा अधिवेशन अन्यौलमा

डडेल्धुरा, भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ । वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता