२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चुनावको तयारीमा रहन कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसबारे कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी

कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले तेस्रो चरणको विरोध प्रदर्शन अन्तर्गत आज जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्न लागेको हो । काठमाडौँमा कालो पट्टी,

कांग्रेसले संवैधानिक आयोगमा नियुक्तिबारे विमती जनाउँदै आन्दोलन थप सशक्त बनाउने

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै आन्दोलन थप सशक्त बनाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस

सूर्तीजन्य पदार्थको प्रयोग घटाउने जिम्मा स्थानीय सरकारको : पूर्व स्वास्थ्यमन्त्री थापा

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभएको छ । विश्व क्यान्सर रोग दिवसको अवसरमा बुधबार

कांग्रेसलाई संगठन समायोजनमा सकस

रोमन आचार्य (इमेज)काठमाडौं, माघ १८ । एक महिनाभित्र संगठन समायोजनलाई फत्ते गर्न निर्देशन दिदै कांग्रेसले संगठन समायोजन निर्देशिका ल्याएको १८ महिना वितेको छ । तर, तीन जिल्लामा पार्टी समायोजको काम

कांग्रेसका १३ वटै भातृ संगठनद्वारा सोमबार ७७ जिल्लामा प्रदर्शन

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ । विज्ञप्ति निकाल्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक

गुट, तस्कर, व्यापारी र दलालको स्वार्थ पुरा गर्न सरकार केन्द्रीतः कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले देशका कुनै नागरिकको पक्षमा नभई आफ्नै पार्टीको गुटको हित र स्वार्थमा केन्द्रीत हुँदै केही निश्चित तस्कर, व्यापारी

माधव-प्रचण्ड मतीयार भएकाले ओलीले असंवैधानिक कदम उठाएः डा.शेखर

सर्लाही, माघ १६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गत पुष ५ गतेभन्दा पहिले गरेका प्रत्येक असंवैधानिक कदमको दाहाल-नेपाल समूहले साथ दिएकाले आजको अवस्था आएको बताउनु भएको छ

लड्डु कांग्रेसका कारण हामीमाथि प्रश्न उठ्यो– नेता थापा

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केही लड्डु कांग्रेसका कारण आफूहरूमाथि प्रश्न उठेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने ‘संविधानमा प्रहार गरेर

कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको छ : महामन्त्री कोइराला

नवलपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधि सभा