२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

काठमाडौं, साउन १० । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निस्काशन गरेको छ । कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो । पूर्वमन्त्रीसमेत

‘सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलायो’

ललितपुर, साउन ९ । सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप नेपाली कांग्रेसले लगाएको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कोभिड १९ अनुगमन समितिका संयोजक डा.

विपी माटोको स्पन्दन बुझ्ने राजनेता : पूर्व राष्ट्रपति यादव

काठमाडौं, साउन ६ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिपी कोइराला राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो व्यक्ति भएको टिप्पणी गर्नुभएको छ । बी.पी.कोइरालाको ३८ औँ स्मृति दिवसका अबसरमा

कांग्रेसले गर्‍यो राष्ट्रपतिको विरोध

बिराटनगर, साउन ५ । प्रदेश १ को संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएको छ । प्रमुख प्रतिपाक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीको विरोध गरेको हो । मुख्य सचेतक केदार

थलरा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी

बझाङ, साउन ५ । नेपाली कांग्रेस बझाङका जनप्रतिनिधिहरुले बझाङको थलारा गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट न्यायोचित नभएको भन्दै विरोध गरेका छन् । उनीहरुले बजेट वितरण एकतर्फी भएको भन्दै विरोध

नवनिर्वाचित कांग्रेस सांसद ज्वारचनको शपथ

काठमाडौं, साउन ४ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

काठमाडौं, साउन २ । नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ । कांग्रेसको विधानबमोजिम नीति

कांग्रेसभित्र गुटगत द्वन्द्व र आरोप–प्रत्यारोप

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन १ । नेपाली कांग्रेसमा भावी नेतृत्व चयनका लागि हुने भनिएको १४औं महाधिवेशनलाई लिएर गुटगत द्वन्द्व चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर

विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ । बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता