२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो