११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।