काठमाडौं । संघीय राजधानी काठमाडौंका सबै ३२ वटै वडामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फेला परेको छ । वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमण पुष्टि
काठमाडौं । कोभिडको जोखिम कम गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । मानिसमा भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो । तर दैनिक उपभोग्य वस्तुका
काठमाडौं, भदौ ५ । कोरोनाभाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको शुक्रबार दोस्रो दिनपनि काठमाडौं उपत्यका सुनसान देखिएको छ । एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका
मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ४ । १२० दिन लामो ‘लकडाउन’ भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ । लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले
दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, भदौ ४ । निषेधाज्ञा जारी भएको पहिलो दिन काठमाडौं उपत्यकाको अधिकांश स्थानमा प्रभावकारी पालना भएको देखिएको छ । चेकजाँचमा प्रहरीले कडाइ गरेको छ
काठमाडौं, भदौ ३ । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि
काठमाडौं, भदौ २ । बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनओटै सुरक्षा निकायका प्रमुखहरुको मंगलबार
काठमाडौं, भदौ १ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट,
काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दोक्रममा छ । बारा, पर्सा र छिमेकी देश भारतबाट गरी ६० प्रतिशत आयातित ‘केस’ रहेको काठमाडौंमा संक्रमण दोस्रो चरणमा प्रवेश
काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो